Posts

Showing posts from November, 2024

खेलकुद मा ए आई को प्रयोग अनि उपयोगिता

Image
https://www.khelpati.com/detail/52256?fbclid=IwY2xjawGa6C1leHRuA2FlbQIxMQABHaflDhheK_1RVwSy3LbGXModXTdoZ-tgZZTeWAJZMELbx5WvEBZuplUN8g_aem_ewIQOY0ZJd1UkWxYehd3zA  https://www.khelpati.com/detail/52256?fbclid=IwY2xjawGa6C1leHRuA2FlbQIxMQABHaflDhheK_1RVwSy3LbGXModXTdoZ-tgZZTeWAJZMELbx5WvEBZuplUN8g_aem_ewIQOY0ZJd1UkWxYehd3zA   नेपालको खेलकुदमा एआईको आवश्यकता सोमबार, कात्तिक १९, २०८१ खेलपाटी संवाददाता 119   Share   Tweet अनिल कुमार बराल । अब खेल प्रशिक्षण वा खेल खेल्न केवल शारीरिक बल वा सहनशीलताले मात्र पुग्दैन । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको वृद्धिसँगै खेलहरू रणनीतिक, डाटा–आधारित बनेका छन् । खेलकुदमा एआईको प्रयोगले खेलकुदका विभिन्न क्षेत्रहरूमा यसले परिर्वतन ल्याउन मद्दत गरेको छ । टिमको व्यवस्थापन र निष्पक्ष खेल सुनिश्चित गर्नदेखि खेलको रणनीति विकास र प्रतिस्पर्धीहरूको विश्लेषण गर्न मद्दत गरेको छ। विश्वभरका देशहरूले प्रदर्शन, प्रशिक्षकको प्रभावकारिता र घाइते हुनुको रोकथाम सुधार गर्न एआई अपनाउँदैछन् । यहाँसम्म कि रेफ्रीहरूले पनि अब वास्तविक समयमा निष्पक्ष निर्णय ग...